श्री दिपनारायण आदर्श नमुना माविका विद्यार्थीले व्यवसायिक योजनाबाट कमाए नाफा, व्यवहारिक शिक्षाको प्रभावकारी अभ्यास
पर्सा । "सीप सिकौं, व्यवसायी बनौं, आर्थिक स्थिति सुधारौं" भन्ने मूल नाराका साथ ENSURE परियोजना अन्तर्गत हेल्भेटास नेपालको प्राविधिक सहयोग तथा श्री दिपनारायण आदर्श नमुना माध्यमिक विद्यालय, सखुवा प्रसौनी गाउँपालिका–२,...




